जबसम्म म अमेरिकाकाे राष्ट्रपति रहन्छु, ईरान कहिल्यै परमाणु शक्ति सम्पन्न राष्ट्र बन्न सक्दैन – ट्रम्प
काठमाडौं । शैन्य कमान्डर कासिम सुलेमानीको हत्याको जवाफी कारबाहीस्वरुप इरानले इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो । मिसाइल आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै आक्रमणमा अमेरिकी सैनिक मारिएको भन्ने खबरको खण्डन गरेका छन् […]
