देउवालाई भेट्न एकाएक बुढानिलकण्ठ पुगे प्रचण्ड, के के भयो छलफल ?

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । भेटवार्तामा के -के विषयमा छलफल भयो ? भन्ने केहि जानकारी आएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्