कर चुक्ता सम्बन्धि नियम खास नौलो हैन- सेन्चुरी बैंकका सिइयो तुलसीराम गौतम (भिडियो सहित)

Machchapuchchre

अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले कर चुक्ता समबन्धि नियम नया होइन भन्ने कुरा बताएका छन् ,  यो मात्र डिग्रीको फरक भएको उनले बताए । ८०:२०  को सिसिडी रेसियो ९०:१०  गर्ने भन्ने कुरा अहिले अगाडी नबढेको समेत उनले जानकारी गराए  । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले सेन्चुरी बैंक फास्तेस्ट ग्रोविंग कान्छो बैंक भएको दावी समेत गरेका छन् । कम्पिटिसन बढ्यो भन्ने कुरा सामान्य रहेको बताउँदै उनले स्वास्थ्य प्रतिस्पर्धा हुनु पर्ने बिचार व्यक्त गरेका छन् । उनीसँगको अन्तर्वार्ताको पहिलो भाग हेर्न तल दिएको लिंक मा क्लिक गर्नु होला ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्