ICICI, इन्डियाको सबैभन्दा ठुलो प्राइभेट बैंक नेपालमा आउदै

Machchapuchchre

अर्थ राजनीति । इन्डियाको सबैभन्दा ठुलो प्राइभेट बैंक ICICI नेपालमा आउदै । बैंकले यस अघिनै आशय पत्र नेपाल रास्ट्र बैंकलाई बुझाइ सकेको थियो । अन्तरास्ट्रिय लेनदेनमा उनीहरु रास्ट्र बैंकको अन्तिम स्वीकृतिको प्रतिक्षामा बसेका छन् । ICICI बैंकले हाल सम्म १५ वटा भन्दा बढी देशहरुमा सेवा दिदै आइरहेका छ । ICICI बैंकको प्रतिनिधि कार्यालय नेपालमा पनि हुने छ । यो बैंकको उदेस्य भनेको अन्तरास्ट्रिय लेनदेनमा लोकल बैंकहरुलाई सजिलो बनाउने  हो । उनीहरुले बैंकिंग सेवा भने संचालन गर्दैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्