नवलपरासीमा प्रहरीले गोली चलायो, १ गम्भीर घाइते, २ जना पक्राउ
काठमाडौँ। पूर्वी नवलपरासीको कोल्हुवामा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली हान्दा एक जना सख्त घाइते भएका छन् । २ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोको पेट र खुट्टामा लागेको हो । उनको अवस्था चिन्ताजनक छ । महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा […]
