कोरोना भाइरसका कारण एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता स्थगित

काठमाडाैं । कोरोनाभाइरसका कारण आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ। इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको जानकारी दिए। उनले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिए। उनले विदेशी खेलाडी र नेपाली […]

काठमाडौंमा होलीलगायतका उत्सव मनाउन नपाइने, जिल्ला प्रशासन कार्यालयले गर्यो यस्तो आग्रह

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ। कार्यालयले शुक्रबार विज्ञप्ति निकालेर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो। ‘अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता […]

समुद्रमा डुबेर अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु, काे हुन उनी ?

काठमाडाैं । समुद्रमा डुबेर अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको ज्यान गएको छ। क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो। बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको […]

८४ मुलुकमा कोरोनाकाे संक्रमण, ३२ सय ५४ को मृत्यु, ९५ हजार संक्रमित

काठमाडौं । कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ५४ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा […]

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालले भन्यो- स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ । बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ […]

प्रधानमन्‍त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले […]

यात्रु वाहक सवारीक लागि बायाँ लेन र निजि वाहाक सवारीका लागि दाहिने लेन

अर्थ राजनीति । सुर्यविनायक जडीबुटी ६ लेन सडक खण्डमा नयाँ नियम २०७६ साल फल्गुन्को १४ गते देखि लागु गरिएको छ । भक्तपुरको सडकमा अनुशासनको पालाना नभएको र जथा भावि सवारी साधान चलाउने गरेकोले त्यसबाट हुने दुर्घटनालाई कम गर्नको लागि नयाँ नियम लागु गरिएको हो ।  सुर्यविनायक जडीबुटी ६ लेन सडक खण्डमा यात्रु वाहक करमाल वाहक […]

प्रधानमन्त्री ओलीको शल्यक्रिया जारी, ४ बजेसम्ममा सकिने

काठमाडाैं । दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया जारी छ । बिहान १० बजे शल्यक्रियाका लागि ‘अपरेसन थिएटर’ लगिएका प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । अस्पतालले बिहान ९ बजेदेखि शल्यक्रिया थाल्ने बताएपनि शल्यक्रिया अघि गरिएको […]

एसीसी इस्टन रिजन टी–२० क्रिकेटमा नेपालको कीर्तिमानी जीत, थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं । एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले कीर्तिमानी जीत हात पारेको छ । बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई ३३ बलमा ९ विकेटले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो । टस जीतेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभर पूरा खेल्दै सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । ६७ रनको झिनो […]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी, ६ घण्टामा प्रत्यारोपण सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । प्रत्यारोपण अगाडि […]