प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालले भन्यो- स्वास्थ्य अवस्था स्थिर

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको छ । बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्