कोरोना भाइरस – इटालीमा तीन दिनदेखि दैनिक ३ सय भन्दा बढीको मृत्यु
काठमाडाैं । यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो । इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी थपिन थालेका छन् । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कोरोना […]
