होम क्वारेन्टाइनमा बस्नु पर्दा पालना गर्नुपर्ने नियम
अर्थ राजनीति । सरकारले कोरोना भाइरस रोकथामको लागि तयारीहरु गरिरहेको छ । सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिन सम्म क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बस्दा खेरि बिभिन्न नियमको पालना गर्नु पर्ने हुन्छ । के के हुन त नियमहरु जानी राखौ ! हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसंग बस्नुपरेमा कम्तिमा […]
