हवाई सेवा कम्पनीका संचालकहरु हैरान

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण मानिसहरु र पर्यटकहरुको आवत जावत निकै कम हुदै गएको छ । कोरोनाले गर्दा पर्यटक क्षेत्रम ठुलो संकट आएको छ । पर्यटकहरु नेपाल भ्रमणमा आउने क्रम पनि घटिरहेको छ । दुई हप्तायता नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको जानकारी छ ।  यात्रु घट्दा हवाई उडानमा संकट आएको छ […]

नेपालमा डेङ्गीको लक्षण देखा पर्याे, ३६ जनामा सङ्क्रमण

काठमाडाै। । नेपालमा डेङ्गी रोगको लक्षण देखा परेको छ । पुसकाे दाेस्राे हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ […]

कोरोना भाइरस – २४ घण्टामा ४ सय ६ को मृत्यु, स्पेन र फ्रान्समा आपतकालीन प्रतिबन्ध

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन । यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० […]

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

काठमाडाैं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र […]

कोरोना संक्रमणबाट ५४ सय भन्दा बढीको मृत्यु , ७० हजार मानिस उपचारपछि घर फर्किए, ६९ हजारको उपचार हुँदै

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ । तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ । जीवन र मरणको दोसाँधमा पुगेर फर्किएको प्रियजनलाई पूरानै अवस्थामा तंग्रिएको देख्दा तिनका परिवारमा उत्साह छाएको छ । चीनले कोरोनाभाइरसको महामारी लगभग […]

प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए । प्रधानमन्त्री […]

प्रधानमन्त्री ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गरिँदै

काठमाडौं । १० दिनअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई आज (सुक्रबार) साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । संग्रौला भने बुधवार नै डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओली […]

विदेशबाट नेपाल आउने सबैले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने, सुचनासहित

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय २७ वटा देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ । विश्वव्यापी रुपमा कोरोनाको प्रभाव फैलिएसँगै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको […]

हात मिलाउनुको सट्टा नमस्कार

अर्थ राजनीति । कोरोना भाइरसको संक्रमणको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन् । बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका थिए । विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका […]

सिमा बन्द हुने

अर्थ राजनीति ।  कोरोना भाइरसको संक्रमण विभिन्न देशमा देखा परिरहेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले भारतले एक महिनाको लागि सिमा बन्द गर्ने अवस्थामा पुगेको छ ।  भारतमा पनि कोरोना भाइरसको संक्रमण बढीरहेको खण्डमा, मध्येराति १२ बजेबाट लागु हुने गरि अप्रिल १५ सम्मका लागि भारतले सबै सिमा बन्द गर्ने लागेको हो ।  भारतले […]