सिमा बन्द हुने

Machchapuchchre

अर्थ राजनीति ।  कोरोना भाइरसको संक्रमण विभिन्न देशमा देखा परिरहेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले भारतले एक महिनाको लागि सिमा बन्द गर्ने अवस्थामा पुगेको छ ।  भारतमा पनि कोरोना भाइरसको संक्रमण बढीरहेको खण्डमा, मध्येराति १२ बजेबाट लागु हुने गरि अप्रिल १५ सम्मका लागि भारतले सबै सिमा बन्द गर्ने लागेको हो ।  भारतले स्थल सिमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउदै निश्चित सीमामा निगरानी र चेकजाचलाई अझ कडा बनाउने निर्णय लिएको छ ।  यो सबै निर्णय शुक्रबारबाट लागु हुने जानकारी छ ।  भारतले कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिएको जानकारी गराएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्