लकडाउन लम्बिने निश्चित: कति दिन भन्ने निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने

अर्थ राजनीति – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव […]

याद गर्नुहोस् ! अब पास बनाउँदैमा उपत्यका छिर्न पाइन्न !

अर्थ राजनीति – सवारी पास बनाएर उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ भने तपाइको सोच गलत साबित हुदै छ । किनकि पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा वा अन्य कुनै नाकाबाटै फर्कनु पर्ने हुनसक्छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यका भित्रिन निषेध गरिएको […]

थप ७ जनामा कोरोनाभाइरस संक्रमणको पुस्टि, संक्रमितको संख्या ८२ पुग्यो

अर्थ राजनीति – आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरुको अवस्था […]

नेपालगञ्ज तीन दिनका लागि पूर्ण निषेधित क्षेत्र

कोरोना भाईरसको ईपि सेन्टरका रुपमा उदाएको नेपालञ्ज उपमहानगरपालिका क्षेत्रलाई स्थानीय प्रशासनले तीनदिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । सो अवधिमा कसैलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन नदिइने जनाईएको छ । सोमबार नेपालगञ्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकले तीन दिनकालागि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर […]

लकडाउन पुन १५ दिन लम्ब्याउने तयारि

अर्थ राजनीति – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरिरहेको बुझिएको छ । भारतमा पनि संक्रमण दर बढिरहेको तथा नेपालमा पनि जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको छ । यद्दपी लकडाउनको स्वोरुप परिबर्तन गरि तिन भागमा (रातो – उच्च जोखिम, […]

कोरोना भाइरसका संक्रमित छ जना थपिए, कुल संख्या ७५ पुग्यो

अर्थ राजनीति – बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य […]

एकै दिन १० जना संक्रमित थापिए

अर्थ राजनीति – वीरगञ्जमा १  र नेपालगञ्जमा नौ सहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो । नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे […]

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण; कुल संख्या ६० पुग्यो

अर्थ रानीति – नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । त्यस मध्य १६ जना निको भएर घर फर्केका छन् ।

राष्ट्रपतिबाट बैशाख २६ गते संसद अधिवेशन आह्वान

अर्थ राजनीति –  राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१)बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिवेशनका लागि […]

कोरोनामुक्त भएको भनिएका युवक पुनः अस्पताल भर्ना

वीरगञ्जस्थित नारायणी अस्पतालमा बैशाख २ गते भर्ना भई उपचार गराएर वैशाख १४ गते कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवक पुनः उपचारका लागि नारायणी अस्पतालमा नै भर्ना भएका छन् । कोरोनामुक्त भएको भनी डिस्चार्ज भई घरमा बसोवास गर्दै आएका रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय बच्चा अन्सारी डिस्चार्ज भएको एक सातापछि पुनः […]