कोरोना संग लड्न केहि उत्कृस्ट उपायहरु

अर्थ राजनीति –  सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली नै हो । कोरोना भाइरस विरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन् । स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने गर्दछ । शरीरको प्रतिरक्षा […]

विश्वभर कोरोना भाइरसबाट ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

अर्थ राजनीति – विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना […]

कोरोना संक्रमित भेटिएपछि रुपन्देही र बाँकेका चार स्थानमा बन्दाबंदी थप कडाइ

कोरोना संक्रमित व्यक्ति भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा हिड डुल बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा हिड डुल गर्न नदिन थप निगरानी बढाएको हो । रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न […]

किम जङ-अनः अनेकौँ अड्कलबाजीबीच ‘सार्वजनिक कार्यक्रममा उपस्थित’

करिबा तिन हप्ता यता नदेखिएपछि किम जङ-अन गम्भीर बिरामी परेको हुनसक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) […]

भारतमा थप दुई साता लकडाउन लम्बियो

भारतले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ अर्थात् जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिँदै लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट नदिइने प्रष्ट गरेको छ । तर ‘अरेन्ज’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाले भने केही […]

लकडाउन खुकुलो पार्दै, पूर्ण रुपमा खोल्न सरकारलाई संसदीय समितिको निर्देशन

लकडाउनलाई सतर्कताका साथ खुकुलो बनाउँदै पूर्ण रूपमा खोल्न संसदीय समितिले सरकालाई निर्देशन दिएको छ । लामो समयसम्म बन्दाबन्दी हुँदा त्यसले जनजीवन अस्तव्यस्त पार्ने स्थितिलाई मध्यनजर गर्नुपर्नेमा समितिको जोड छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले हरेक परिवारबाट एकजनाको नमुना छनाेट गरी कोरोना परीक्षण गर्न पनि निर्देश गरेको छ । कोरोना परीक्षण कम भइरहेको […]

लकडाउन हटाउन अमेरिकाको मिसिगन राज्यमा हतियार सहित प्रदर्शन

अर्थ राजनीति – बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपयले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए । ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस […]

नेपालगञ्ज र रुपन्देहीमा दुई जनामा कोभिड-१९, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ५९

अर्थ राजनीति – नेपालगञ्ज र रुपन्देहीमा एक एक जना गरी पछिल्लो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ  । रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानकारी गराएको हो ।

मे दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीको शुभकामना सन्देश: कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक बन्‍ने होइन

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु, मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना । वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो […]

बैशाख २५ गतेपछि लकडाउनको स्वोरुप परिबर्तन हुदै, यस्तो छ योजना:

अर्थ राजनीति – बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको बुझिएको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो । […]