सर्वेन्द्र खनाल, र सांसदद्धय बस्नेत र श्रेष्ठविरुद्ध सांसद यादवद्धारा मानव अधिकार आयोगमा उजुरी
अर्थ राजनीति – महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी लिन अस्वीकार गरेपछि सांसद यादवले मानवअधिकार आयोगमा किटानी जाहेरी दिएका हुन् । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । किटानी जाहेरीमा […]
