पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

Machchapuchchre

काठमाडौँ — जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।

थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए । उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्