वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण; कुल संख्या ६० पुग्यो

Machchapuchchre

अर्थ रानीति – नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ ।

विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । त्यस मध्य १६ जना निको भएर घर फर्केका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्