संक्रमित मंगलबार मात्र ९० जना थपिए; कुल संख्या ७७२ पुग्यो
अर्थ राजनीति ~ पछिल्लो परीक्षणमा थप ९० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्म कुल सङ्क्रमित सङ्ख्या ७७२ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो । बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्। सुदुरपश्चिमको कैलालीमा १ जना […]
