थपिए २० जना संक्रमित, संक्रमित संख्या ५०७
अर्थ राजनीति ~ नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्। संक्रमितहरु कैलालीका ३ पुरुष […]
