दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, निर्दोष आत्माको चिर शान्तिको कामना !
अर्थ राजनीति ~ बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु काेराेना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयाे । बुढीगङ्गा नगरपालिका–१ घर […]
