बुधबार १ जना मृतक र २०१ जना संक्रमित थपिए, कुल मृतक ९ र संक्रमित २३०० पुग्यो
अर्थ राजनीति ~ पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् । थप हुनेमा धनकुटा १, सप्तरी १, ताप्लेजुङ […]
