कोरोना कहर: एका बिहानै ३८ जना संक्रमित थपिए, क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु
अर्थ राजनीति ~ गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ […]
