थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएकाे छ । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।

मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १०५, , खोटाङ ३, दैलेख ८, , धनुषा ५ सङ्क्रमित भएका छन् । ६८ जिल्लामा सङ्क्रमण भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्