बिहिबार एकाबिहानै थपिए १६ जना संक्रमित (बिज्ञप्ति)

Machchapuchchre

अर्थ राजनीति ~ बिहिबार थप १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा परिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो  ।

सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिज्ञप्ति जारी गर्दै थप १६ जनामा कोरोना पुष्टि भएको जानकारी गराएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । थप कोरोना संक्रमित बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतका रहेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्