बिहिबार अहिले सम्मकै सबै भन्दा धेरै ३३४ जनामा संक्रमणको पुष्टि, थप १ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पा जिल्लाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

ति संक्रमितको मृत्यु भने २० गते नै भइसकेको थियो । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्