सोमबार थप २२६ जनामा कोरोना सक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।
संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्