थप १३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १८११ पुग्यो (बिज्ञप्ति सहित )

RBB

अर्थ राजनीति ~  पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्