बालुवाटारमा सर्वदलीय बैठक जारि

Machchapuchchre

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गर्नुभएकाे सर्वदलीय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको थियाे ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, डा. बावुराम भट्टाई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको छ । त्यसैगरी, नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका नेताहरूले बैठकमा भाग लिनुभएकाे छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्