थपिए ९ संक्रमित, भक्तपुरमा थप एक सहित कुल संख्या ५१६ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ शुक्रबार साँझ ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरकी ५४ वर्षकी महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षका पुरुष र बारामा २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म तीन जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्