गण्डकीको गम्भीर कोरोना संक्रमित बिरामीलाई रेम्डिसिभिरको प्रयोग

अर्थ राजनिती ~ कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गरिएको छ ।  गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ ।  व कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य […]

एसिड आक्रमण गर्नेहरुलाई अब कडा कानुन

अर्थ राजनिती ~ नेपाल सरकारले एसिड  आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून बनाउदै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  एसिड आक्रमणमा परेकाहरुसंग छलफल गरि गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार गरिदै छ । नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ ।  एसिड आक्रमणबाट मुख्य […]

कर्मचारीमा कोरोना देखिएपछि कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा सिल

अर्थ राजनिती ~ कर्मचारीमा कोभिड -१९को संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको छ । अन्य  कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँडा असोज […]

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा चिकित्सकहरुको प्रदर्शन

अर्थ राजनिती ~ डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जका चिकित्सकहरुले आज  प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले डाक्टर गोभिन्द केसीको समर्थनमा प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले केहीबेर प्रदर्शन गरेका थिए । डाक्टर केसीको जायज माग पुरा गर भन्दै  प्रदर्शन गरेका थिए । देशको […]

कोरोना लागेको कैदी अस्पतालबाट फरार

अर्थ राजनिती ~कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचार गरिरहेको एकजना कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका-४का युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला हिजो राति भागेको प्रहरीले बताएको छ । नेपालको रास्ट्रीय जनावर गाई मारेको केसमा ति युवकलाई जेल हालिएको थियो । हिजो राति पानि परेको मौका छोपी ति युवक अस्पतालबाट […]

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आएका बराइनका राजकुमार र तिन बेलायति नागरिक लुक्लामा

अर्थ राजनिती ~ बहराइनका रेआज्कुमार  र तीन बेलायती नागरिक नेपालको लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आएका टोली आज लुक्ला पुगेको छ । टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी भएका छन । राजकुमारसहितका ५ जना  हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए । टोलिको गाइड अनि सहयोगी सदस्य पनि सहभागी भएका थिय ।

समयमै मल आयात नगर्ने कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनको आदेश

अर्थ राजनिती ~ तोकिएको समयमा मल आयात नगर्ने दुई ठेकदार कम्पनीलाई कारबाही अघि बढाउन उच्च अदालत पाटनले निर्णय गरेको छ ।समयमै  मल नल्याउने दुई कम्पनीले भदौ २१ को ठेक्का रद्ध र २९ गतेको कालोसूची सिफारिस रोक्न माग गर्दै तीन वटा मुद्धा उच्च अदालतमा दायर गरेका थिए । भदौ २० गतेसम्म २५/ २५ हजार मेटि्रकटन युरिया […]

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गौतमको सांसद पद […]

कोभिड १९ को कारण गोरखामा बिजुलिको काम रोकियो

अर्थ राजनिति ~  कोभिड १९ को  रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काममा धेरै नै असर  भएको छ । २०७६ सालमा जिल्लाका  बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य रहे पनि उक्त योजना अहिलेसम्म सफल  हुन नसकेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले बताएको छ ।‘बारपाक र खरिबोटमा […]

यातायात संचालनमा आए पनि गाडीमा यात्रुको कमि

अर्थ राजनिति ~ कोभिड १९ को कारण  लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र पूर्ण रुपमा  सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह  थपिएको छ ।यातायात संचालनमा आए पनि यात्रुहरु गाडी चढ्न डराएका छन ।सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन । मानिसहरुको दिमागबाट अझै पनि कोरोनाको डर हटेको छैन ।प्रत्यक सिटमा एक […]