कोरोना लागेको कैदी अस्पतालबाट फरार

Machchapuchchre

अर्थ राजनिती ~कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचार गरिरहेको एकजना कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका-४का युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला हिजो राति भागेको प्रहरीले बताएको छ । नेपालको रास्ट्रीय जनावर गाई मारेको केसमा ति युवकलाई जेल हालिएको थियो । हिजो राति पानि परेको मौका छोपी ति युवक अस्पतालबाट भागेका थिए । अस्पतालबाट भागेका ती युवाको खोजीकार्य भैइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्