लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आएका बराइनका राजकुमार र तिन बेलायति नागरिक लुक्लामा

Machchapuchchre

अर्थ राजनिती ~ बहराइनका रेआज्कुमार  र तीन बेलायती नागरिक नेपालको लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आएका टोली आज लुक्ला पुगेको छ । टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी भएका छन । राजकुमारसहितका ५ जना  हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए । टोलिको गाइड अनि सहयोगी सदस्य पनि सहभागी भएका थिय ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्