नेपाली भूमि अतिक्रमण नगरेको चीनको दाबि
अर्थ राजनित ~ चीनसँगै जोडिएको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको भन्दै चिनियाँ पक्षले विज्ञप्ति जारि गरेको छ । चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको बताएको छ । यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । दूतावासले चीन र नेपालबीच […]
