अर्थ राजनिती ~ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिजुली मर्मत गर्ने एक कर्मचारीको शव मृत अवस्थामा नहरमा भेटिएको छ । सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएकों छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काम गर्ने एक कर्मचारी मृत अवस्थामा भेटिएका छन
