बाकेमा कोरोना संक्रमणबाट एक युवकको निधन

Machchapuchchre

अर्थ राजनिती ~ नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा  शनिबार राति मृत्यु भएको हो । गत भदौ २० गते उनले आफ्नो स्वाव जाच गर्न दिएका थिए र  भदौ २१ गते उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनको  प्लाज्मा थेरापीबाट उपचार भैरहेको थियो । उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार गरिएक थियो । हिजो राति उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्