सार्क रास्ट्रको बैठक असोज ८ गते हुने

Machchapuchchre

अर्थ राजनिति ~ सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक असोज ८ गते  हुने निर्णय भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने बैठक भर्चुअल माध्यमबाट हुने छ । सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने  भएका छन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने विस्वास गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्