नारायणगढ-मुग्लिन सडक आजबाट एकतर्फी रुपमा सुचारु

Machchapuchchre

अर्थ राजनिति ~ पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक आजबाट एकतर्फी रुपमा खोलेको  जिल्ला  प्रहरी कार्यलय चितवनले  बताएको छ । बिहान  सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात आवत जावतमा अबरुद्ध भएको थियो । दिनहु जसो पहिरो गएका कारण मुग्लिन-नारायणगढ सडक अबरुद्ध हुदै आएको र सवारि चालकहरुले सास्ती बेहोर्दै  आएका छन । उनीहरुलाई  समयमा आफ्नो गन्तव्यमा पुग्न पनि कठिनाइ भैरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्