अर्थ राजनिति ~ चितवन मेडिकल कलेजमा कोरोना संक्रमितबाट एक युवकको निधन भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । युवकलाई भदौ २६ गते कोरोना पुस्टि भएको थियो । उनि चितवन मेडिकल कलेजमा उपचार गराउदै क्रममा हिजो राति उनको निधन भएको छ ।
चितवन मेडिकल कलेजमा कोरोनाको संक्रमणबाट एक युवकको निधन
