चितवन रत्ननगरपालिकाको मेयरलाई पनि कोरोना संक्रमण भएको पुस्टि

Machchapuchchre

अर्थ राजनिती ~ गत भदौ २८ गते मेयर नारायण बनले आफ्नो स्वाव जाच गर्न दिएका थिए । स्वाव जाच गर्न दिएको पाच दिन पछि उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो  । बनको स्वाव चितवन मेडिकल कलेजको ल्याबमा  जाच गरिएको थियो ।  स्वास्थ्य स्थिति अहिले सामान्य रहेको बताएको छ । उनि आफ्नै घरमा आइसोलेसनमा बसेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्