कर्मचारीमा कोरोना देखिएपछि कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा सिल

Machchapuchchre

अर्थ राजनिती ~ कर्मचारीमा कोभिड -१९को संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको छ । अन्य  कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँडा असोज ८,९ र १० गते सम्मका लागि महाशाखा सिल गरिएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्