सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्न पाइने तर भाडा पुरानै दरमा लिनुपर्ने
अर्थ राजनीति ~यातायात संचालनमा आए पछि सरकारले एक व्यक्तिलाई एउटा सिटमा राखेर र ५० % भाडा बढी लिएर सार्वजनिक यातायात चलाउन भनेको थियो र अहिले सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णयलाई हटाएर अब सबै सिटमा यात्रु राख्नन […]
