अर्थ राजनीति ~ झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मात्र उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनकी पत्नी र छोरालाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उपचारका लागि उनलाई आम्दा हस्पिटलमा भर्ना गरिएको जानकारी छ ।
दमकका मेयरलाई कोरोना संक्रमण
