कोरोना संक्रमणबाट १० जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना  भाइरस को संक्रमणबाट थप १० जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरका ३, काठमाडौंका २ तथा चितवन, नवलपुर र सुनसरीका एकएक जनाको मृत्यु भएको छ । यस्तै मोरङका २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्