जिल्ला प्रशासन कार्यालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण
अर्थ राजनीति ~ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत चार जना कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भए पछि प्रशासनबाट हुने अति आवश्यक सेवा बाहेक तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन । बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा […]
