पाठेघरको सल्यक्रिया पछि महिलाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी महिलाको निधनपछि नोबेल मेडिकल कलेज तनाब ग्रस्त बनेको छ । आइतबार अस्पताल भर्ना भएकी महिलाको मंगलबार बिहान मृत्युपछि आफन्तले हिजो दिउसो नोबोल कलेजमा आन्दोलन गरेका छन । सोलुखुम्बुको नेचासल्यान– ४ की ३५ वर्षीया तारादेवी भट्टराईलाई पाठेघरको शल्यक्रिया गरेको थियो । १० घण्टाको अन्तरमा दुईवटा शल्यक्रिया गरेपछि महिलाको मृत्यु भएको भन्दै चिकित्सकले आफन्तलाई मंगलबार बिहान जानकारी गराइएको थियो । चिकित्सको लापरवाहीका कारण महिलाको मृत्यु भएको दाबि गर्दै आफन्तले शव बुझेका छैनन् र आन्दोलनमा उत्रेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्