पछिल्लो २४ घन्टामा कोभिड १९ बाट १८ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ५, मोरङका ३, ललितपुर, भक्तपुर र चितवना २/२ जना तथा दोलखा, नुवाकोट, रुपन्देही र लमजुङका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्