पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले ज्कान्कारी दिएको छ ।काठमाडौं, सुनसरीका ३/३ जना, रुपन्देहीका २ जना तथा ललितपुर, धादिङ र सन्धिखर्कका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्