सिमा अतिक्रमण विरुद्ध तनहुँमा विद्यार्थीको प्रदर्शन, नेतृ ममता गिरफ्तार
तनहुँ । भारतले सिमा अतिक्रमण गरेको बिरोधमा तनहुँको सदरमुकाम दमौलीमा अखिल क्रान्तिकारीको नेतृत्वमा बिध्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले ‘लिपूलेक र कालापानी हाम्रै हो’ ‘देशको सिमा मिच्न पाइदैन’ भारतीय विस्तारवाद मुर्दावाद जस्ता नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले नेपाल सरकारले उचित कदम चाल्न नसकेको भन्दै असन्तुष्टि जानेका थिए । विप्लव नेतृत्वको नेकपा […]
