क्वारेन्टाइनमा रहेका १ सय ७५ जना सकुशल घर फर्किए

काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् । दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनीहरु सोमबार नै घर फर्किएका हुन् । सोमबार ४ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो । भक्तपुरको खरिपाटीमा दुई सातासम्म […]

एन–९५ मास्कको पर्याप्त प्रवन्ध गर्न कांग्रेसको माग, १४ बुँदे अपील जारी

काठमाडौं । नेपाली कांग्रेसले नोवेल कोरोना (कोभिड–१९) बाट जोगिन एन–९५ मास्क पर्याप्त प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर सरकार र समुदायलाई १४ बुँदे अपील जारी गरेको हो । कोरोनाको जोखिम सामना गर्न राष्ट्रिय पहलकदमी गर्नुपर्ने, कोरोना संक्रमित देशहरूको सूची बनाएर अस्थायी रुपमा तत्काल रोक लगाउनुपर्ने, उद्धार गर्नुपर्ने देशमा बाहेक […]

चिनिया राजदुत लिलामणि पौडयाललाई नेपाल फिर्ता बोलाइयो

अर्थ राजनीति | चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई २ हप्ता भित्र नेपाल फिर्ता हुन सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए । उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई नेपाल फर्काउन  निर्णय गरेको हो | सरकारले अरु राजदुतप्रति […]

देउवाले मनोनित गरे थप ७ विभाग प्रमुख

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । उनले यसअघि शनिवार १३ विभागका प्रमुख मनोनित गरेका थिए । देउवाले सोमबार एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय , ईश्वरी न्यौपानेलाई महिला, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेवारी दिएका छन् । यस्तै केशवकुमार बुढाथोकीलाई राज्य […]

पेट्रोलमा कर बढाउनुको कारणबारे जवाफ दिन सरकारलाई सभामुख सापकोटाकाे रुलिङ

काठमाडौं । प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिनुको कारणबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास कर लगाएको विषयमा संसदको ध्यानाकर्षण भएको बताए । सोमबारको बैठकको सुरुमै समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद छलेर पेट्रोलियम पदार्थमा कर बढाइएको भन्दै संसद छलेर कर […]

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी छन् । ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा अगाडि राष्ट्रपति भण्डारी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार हुँदैछ । त्यसअघि प्रधानमन्त्री ओली सोमबारै अस्पताल भर्ना हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण […]

सफल शल्यक्रियाको कामना गर्दै मोदीले दिए ओलीलाई सुभकामना

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सफल शल्यक्रिया र साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । ‘मेरा मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भगवान् पशुपतिनाथले तपाईंलाई सधैँ सुस्वास्थ्य, खुशी र दीर्घायुको आशीर्वाद […]

प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन नेकपाको माग

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो । पुरुषहरूले मदिराजन्य पदार्थको सेवन […]

बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री आजै अस्पताल जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । अस्पताल भर्ना हुन जानु अघि […]

१५ दिनभित्र नेपाल फिर्ता हुने राजदूत लीलामणि पौडेललाई सरकारको निर्देशन

काठमाडाैं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए । नाम उल्लेख नगर्न आग्रह गर्दै ती मन्त्रीले पौडेललाई फिर्ता बोलाउनुको कारण भने थाहा नभएको जानकारी दिए। ‘मन्त्रिपरिषद् […]