न्युजिल्याण्डकी प्रधानमन्त्रीको कांधमा झोला, हातमा ब्रिफकेस

  अर्थ राजनीति । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आरडेन  आफ्नो छिमेकि देश अष्ट्रेलियामा पुगेकी छिन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसंग भेटवार्ता गर्न ज्यसिन्दा  अष्ट्रेलियामा पुगेकी हुन् । उनि विमानस्थलमा पुग्दा उनका स्वागतका लागि अष्ट्रेलियाका अधिकारीहरु पुगेका थिए । ज्यासिन्डाले  जहाज बाट झरेको देख्दा सब जना आर्श्चर्यमा परे । उनि प्रधानमन्त्री भएर पनि जहाजबाट सामान्य यात्रु जसरि […]

मलेशियाको नयाँ प्रधानमन्त्रीमा मोहिउद्दिन यासिन

मलेसियामा पूर्व गृहमन्त्री मोहिउद्दिन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी ‘प्याक्ट अफ होप’ नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै […]

अज्ञात समूहको गोली लागेर महोत्तरीमा एक जना घाइते

काठमाडौँ । महोत्तरीको मनरासिस्वा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । आइतबार राति २ बजे शौचालय गएका मनरासिस्वा गाउँपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव घाइते भएका हुन् । अज्ञात समुहले उनको छातीको तल्लो भागमा गोली हानेर फरार थिए । गम्भीर घाइते यादवलाई उपचारका लागि प्रदेशिक […]

नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने/नपठाउनेबारे तीव्र मतभेद जारी रहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा वामदेवलाई राष्ट्रिय सभामा सिफारिस गर्ने गत बुधबारको निर्णयलाई कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई राष्ट्रिय […]

असहमतिका बीच काँग्रेस सभापति देउवाले तोके १३ केन्द्रीय विभाग प्रमुख, नामावलीसहित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था […]

अमेरिका र तालिवानबीच १८ बर्षपछि भयाे ऐतिहासिक शान्ति सम्झौता

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ । अमेरिका र तालिबानबीच भएको सम्झौताअन्तर्गत् यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई अफगानिस्तानबाट फिर्ता गर्नेछन् । कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य […]

सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए, सुधार गर्न शिक्षकले ध्यान दिन आवश्यक – शिक्षा मन्त्री पोखरेल

धनुषा ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताए । उनले भने, ‘३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । मैले सुधार ल्याउन ध्यान दिएको छु ।’ धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शहीद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको […]

कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको पूर्व तयारी गर्ने र त्यसका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण विश्वका ५० भन्दा धेरै देशमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तरयारीका लागि बैठक बोलाएका थिए । प्रधानमन्त्री […]

बामदेव गौतम मन्त्री बन्न सक्नुहुन्न : सुरेन्द्र पाण्डे

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा […]

असुरक्षा बढेको भन्दै जर्मन दूतावासले ओली सरकारलाई लेख्यो पत्र

काठमाडौं । नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ । पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी जनाइएको छ । पत्रमा दूतावासले शिशिर नाहाटाको प्राविधिक टिमले दूतावासको पर्खाल भत्काउने र त्यसलाई आफ्नो हुने गरी निर्माण […]