स्थानीय तहमा ठूला जमघट नगर्न सरकारको आग्रह

काठमाडौं । अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न […]

लन्डनको स्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित

अर्थ राजनीति । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस दिन दिनै बढिरहेको छ । लन्डन ‘एजेन्सी’ बेलायती स्वास्थ्य मन्त्री नदिन डोरिस कोभिड १९ बाट संक्रमित भएकी छिन । सत्तारुढकन्जरभेटिभ पार्टीको डोरिस बेलायतमा कोभिड-१९ संक्रमित पहिलो सांसद हुन् । डोरिसले आफुमा संक्रमण देखिएपछी सम्पूर्ण सावधानी अपनाएको र अहिले ‘सेल्फ आइसोलेसन’मा बसेको जानकारी गराएकी छिन । अधिकारीका […]

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

अर्थ राजनीति | प्रधानमन्त्री ओलीको मृग्रौला प्रत्यारोपण गरेको हप्ता दिन पछी पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संग्लग्न चिकित्सक टोलीलाई ‘क्लेब्सेला ब्याक्टेरिया’ को संक्रमण भएको शंखा लागे पछी पिसाबको कल्चर गर्न पठाइएको जानकारी छ । कल्चरको रिपोर्ट आए पछी मात्र प्रधानमन्त्री ओलीको डिस्चार्ज हुने वा नहुने बारे निर्णय लिन सकिने चिकित्सकहरुले बताएका छन […]

संसदको कार्यसूचीबाटै हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

काठमाडौं । नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ । यसअघि सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीको पहिलो नम्बरमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय […]

कोरोनाका कारण संसद बैठक रोक्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक रोक्न माग गरेका हुन् । ‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा संक्रमण फैलने […]

मतदाता परिचयपत्रमा कुकुरको फोटो आएपछि…

काठमाडाैं । हामी कहाँ १८ बर्ष उमेर पार गरेकाहरुले आफुले चाहेको उम्मेदारलाई मतदात गरी निर्वाचित गराउने अधिकार दिइएको छ । मतदान गर्न मतदाता परिचय पत्र आवश्यक हुन्छ । जसमा मतदाताको सम्पुर्ण विवरण उल्लेख हुन्छ । तर कुनै मतदाताको परिचय पत्रमा उसको तस्वीरको सट्टा कुकुरको फोटो आयो भने के होला ? भारतका एक मतदाताको परिचय पत्रमा […]

संसद बैठक आज बस्दै , कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गरिने

काठमाडौं । कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्न आज संसद बैठक बस्ने भएको छ । यो सँगै संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन। विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद […]

पूर्वडीआइजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरू हुदै

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु हुने भएको छ । भ्रष्टाचार, अनियमितता लगायत विकृति, विसंगति र कुसंस्कारविरुद्धको अभियानका रुपमा खरेलको नेतृत्वमा अभियान शुरु हुन लागेको हो । विहीबार खरेलको संयोजकत्वमा अभियानको सुरुवात गर्ने जानकारी दिएका छन् । खरेलले फेसबुकमा स्टाटस लेख्दै त्रिपुरेश्वरमा विहीबार कार्यक्रमको आयोजना हुने र सहभागी […]

असिना, हावाहुरीसहित चट्याङ पर्नसक्ने मौसम विभागको चेतावनी, यस्तो छ तीन दिनको अपडेट

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध छ। आगामी तीन […]

पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन

पाँचथर- पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधन भएको छ । ७६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । लामो समयदेखि मिर्गौला पीडित शेर्माको ललितपुरकाे निदान अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पाँचथरको पहिलेकाे सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिएका शेर्मा २०५७ देखि ०६७ सालसम्म […]